About postponement of the Annual Lumbini Monlam
Nepal Buddhist Lotus Nun Association’s Annual Lumbini Monlam which was scheduled to be held on November 5-7, 2020 for 3 days; has been postponed due to Covid-19 pandemic and following Nepal Government’s urges to maintain social distance amid the pandemic. However, we will continue our Annual Monlam from next year if everything comes back in our favor. We request you to recite your Monlam Prayers staying at home. Stay safe and stay healthy!
Regards
Nepal Buddhist Lotus Nun Association
लुम्बिनी मोन्लम स्थगन गरिएको सम्बन्धमा
उपरोक्त सम्बन्धमा कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै तथा नेपाल सरकारद्वारा जारी गरिएको सामाजिक दूरीलाई पालना गर्दै यस नेपाल बौद्ध लोटस श्रमणेरिका संघले भोट पात्रोको ९ औं महिनाको २० देखि २२ गते ३ दिवसीय लुम्बिनी मोन्लम यस वर्ष स्थगित गरिएको जानकारी गराउँदछौँ । साथै, अवस्था ठिक भएपश्चात् आउँदो वर्ष निरन्तरता दिने वाचा गर्दै घरमै बसेर एकल रूपमा यसपाली मोन्लम पाठ गर्न पनि अनुरोध गर्दछौँ ।
निवेदक
नेपाल बौद्ध लोटस श्रमणेरिका संघ